समाचारसोमबार, जेठ ४, २०७२

कक्षा ११ र १२ काे परीक्षा २० जेठबाट

हिमालखबर

१२ वैशाखमा गएकाे महाभूकम्पपछि राेकिएकाे कक्षा ११ र १२ काे परीक्षा अागामी २० जेठबाट सञ्चालन हुने भएकाे छ ।

उच्च माध्यमिक शिक्षा परिषद्ले ६८ जिल्लाकाे परीक्षाका लागि नयाँ तालिका सार्वजनिक गरेकाे हाे ।  बाँकी जिल्लाहरुका लागि भने केही समयपछि परीक्षा तालिका सार्वजनिक गरिने भएकाे छ ।

तर, परीक्षाफल भने सवै जिल्लाकाे एकै पटक सार्वजनिक गरिने परिषद्ले जनाएकाे छ । यसअघि, १ जेठबाट परीक्षा सञ्चालन हुने तालिका थियाे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>