समाचारमंगलबार, जेठ ५, २०७२
घर भत्काउन अत्याधुनिक मेसिन
भूकम्पबाट जोखिमपूर्ण अवस्थामा पुगेका काठमाडौं उपत्यकाका भवनहरु भत्काउन विदेशबाट अत्याधुनिक मेसिन ल्याइने भएको छ ।
पुनः प्रयोग गर्न नसकिने भवनहरु भवनहरु भत्काउन सरकारले कुटनीतिक नियोगमार्फत मेसिन खोजी शुरु गरेको छ ।
भूकम्पका कारण उपत्यकामा कयौं घर ध्वस्त भएका छन् भने थुप्रै घर प्रयोग गर्न नसकिने गरी चर्किएका छन् ।
गोरखापत्र दैनिकबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>