समाचारमंगलबार, जेठ ५, २०७२
कोइरालाको नेतृत्वमा राष्ट्रिय सरकार असंभव
एमाओवादीले सुशील कोइराला नेतृत्वको सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिन नसकिने जनाएको छ ।
सोमवार विहान बसेको स्थायी समिति बैठकले राष्ट्रिय विपति सामना गर्ने नयाँ सरकार मात्रै राष्ट्रिय सरकार हुन सक्ने निष्कर्ष निकालेको छ ।
सत्तारुढ कांग्रेस र एमालेले आ–आफ्नो पार्टीको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन सहयोग गर्न आग्रह गरिरहेका वेला प्रमुख प्रतिपक्षी एमाओवादीले कोइराला नेतृत्वकै सरकारलाई राष्ट्रिय स्वरुप दिने संभावना अस्वीकार गरेको हो ।
नयाँ पत्रिका दैनिकबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>