थप समाचारबुधबार, जेठ ६, २०७२

गोरखापत्रको प्रधानसम्पादकमा रिजाल

हिमालखबर

गोरखापत्र दैनिकको निमित्त प्रधानसम्पादमा कमलप्रसाद रिजाल नियुक्त भएका छन् ।

५ जेठबाट रिजाललाई अर्काे व्यवस्था नभएसम्मका लागि निमित्त प्रधानसम्पादक नियुक्त गरिएका हुन् । उनी यसअघि निमित्त प्रबन्ध सम्पादक थिए ।

गोरखापत्रका निमित्त प्रधानसम्पादक सीताराम अग्रहरि उमेर हदका कारण सेवा निवृत्त भएपछि रिजाललाई नियुक्त गरिएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>