Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘गोरखाकी छोरी’ले नेपाली भूकम्प पीडित ८ अर्व बढी संकलन गरिन् - Himalkhabar.com

रमझमबिहीबार, जेठ ७, २०७२

‘गोरखाकी छोरी’ले नेपाली भूकम्प पीडित ८ अर्व बढी संकलन गरिन्

हिमालखबर

366x300xlumle.jpg.pagespeed.ic.1F-c1Lm6Qtहलिउड अभिनेत्री ओअना लुम्लेले बेलायतमा नेपालका महाभूकम्प पीडितका लागि साढे अर्व संकलन गरिसकेकी छिन् ।

भूकम्प पीडितका लागि उनले टेलिभिजनमार्फत सहयोगको अपिल गरेपछि बेलायतका ५४ प्रतिशत जनताले सहयोग गरिसकेको जनाइएको छ । बेलायतमा त्यहाँस्थित डिजास्टर इमर्जेन्सी (डीइसीं)मार्फत संकलित रकम ५ जेठसम्म ५६ मिलियन बेलायती पाउण्ड (८ अर्व ८६ करोड ५६ लाख नेपाली) संलकन उठाइसकेको छ ।

लुम्लेको अभियानमा बेलायतकी महारानीले समेत साथ दिएकी छिन् । गोरखा सैनिकको आन्दोलनलाई साथ दिएपछि लुम्लेलाई ‘गोरखाकी छोरी’भनिने गरिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>