थप समाचारबिहीबार, जेठ ७, २०७२

प्रिय सरकार, हामी आमाको गहना बेचेर पैसा जम्मा गर्छाै

हिमालखबर

नेकपा एमालेकी युवा नेतृ रामकुमारी झाक्रीले सरकारले जनताको विश्वास जित्दै ऋण्पत्र जारी गर्न माग गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो माग राखेकी हुन् । उनले ट्वीट गर्दै भनेकी छिन्, ‘‘हामीलाई अन्तर्राष्ट्रिय साथ चाहिन्छ, तर सरकारले जनताको विश्वास आर्जन गर र जनतासँग श्रणपत्र जारी गर, हामी आमाका गहना बेचेर पैसा जम्मा गर्छाै ।’’

rrr

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>