समाचारबिहीबार, जेठ ७, २०७२
जमिन कसरी हल्लियो ? तथ्यांक अझै गोप्य
भूकम्प मापन केन्द्रले विनाशकारी भूकम्प आएको एक महीना बित्न लागिसक्दा पनि जमिन कसरी हल्लियो भन्ने तथ्यांक (ग्राउण्ड मोसन डाटा) सार्वजनिक गरेको छैन ।
यो तथ्यांकको अभावमा कुन ठाउँमा जमिन हल्लियो, डाँडाका घर किन भत्के र कुन–कुन ठाउँ भूकम्पीय जोखिममा छन् भन्ने अध्ययन हुन सकेको छैन ।
अन्य विकसित देशमा भूकम्प र त्यसका पराकम्प गएलगत्तै यस्ता तथ्यांक तत्काल वेबसाइटमै राखेर सार्वजनिक गर्ने गरिए पनि नेपालमा सार्वजनिक गर्ने चलन नभएकाले अनुसन्धानमा अप्ठेरो परेको भूगर्भविद् बताउँछन् ।
अन्नपूर्ण पाेस्टबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>