Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
हात्तीको आक्रमणबाट एकको मृत्यु - Himalkhabar.com

थप समाचारबिहीबार, जेठ ७, २०७२

हात्तीको आक्रमणबाट एकको मृत्यु

हिमालखबर

सुनसरीको हरिपुर गाविसमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हरिपुर गाविस– ५ बस्ने ६५ वर्षीय प्रेमबहादुर मगर रहेको सुनसरी प्रहरीले जनाएको छ ।

५ जेठ राति आरक्षबाट निस्केको हात्तीले आज बिहान ४ बजे मगरलाई हरिपुर–५ स्थित केराबारी नजिक आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक सञ्जयराज शर्माले बताए ।

कोसी प्रभावित क्षेत्रमा करिब पाँच वर्षदेखि हात्ती आतङ्क जारी रहेको समाचार विभिन्न सञ्चारमाध्यममा आए पनि आरक्ष र सुनसरी प्रशासनले रोकथाम गर्नमा कुनै तदारुकता नदेखाएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>