थप समाचारबिहीबार, जेठ ७, २०७२
धादिङ आइपुग्यो गगन थापाको टोली
महाभूकम्प प्रभावितहरुका लागि अस्थायी टहरा बनाउने अभियानमा हिडेका नेपाली कांग्रेसका युवा नेता गगन थापा धादिङ पुगेको छ ।
मकवानपुरको कुमरीमा ४८ अस्थायी टहरा बनाएपछि टोली धादिङ सरेको हो । स्थानीय स्रोत र साधन प्रयोग गरेर टोलीले यहाँ पनि अस्थायी टहरा बनाइदिने भएको छ ।
थापाको टोलीले धादिङको भूमेस्थानमा २० वटा अस्थायी टहरा बनाइदिने भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>