रमझमबिहीबार, जेठ ७, २०७२

विद्यालय बनाउँदै धुर्मुस र सुन्तली(तस्वीरहरु)

हिमालखबर

-भावुक योगी, नुवाकोट

unnamedमहाभूकम्पबाट क्षतिग्रस्त नुवाकोटका विद्यालय निर्माणमा हाँस्य कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सन्तली’ जुटेका छन् ।

सरसफाई दूत रहेका यी जोडीसँगै अन्य कलाकारहरु समेत यो अभियानमा छन् । उनीहरुले नुवाकोट ओखरपौवा–५, कुलेगाँउ र ठुलेचित्रेमा भत्किएका विद्यालय बनाएका हुन् ।  उनीहरुले विद्यालयकाे शाैचालय पनि बनाएका छन् ।

भूकम्पबाट अतिप्रभावित जिल्लामा पहिलो अभियान अन्र्तगत राहत वितरणपछि विद्यालय भवन निर्माण उनीहरु लागेका हुन् । यो गाउँमा भूकम्पले २३७ घर पूर्ण भत्किएको छ ।

3

शाैचालय बनाउँदै धुर्मुश र सुन्तलीलगायतका हास्यकलाकारहरु

1

विद्यालय र शाैचालय बनाउँन नुवाकाेट पुगेका हास्य कलाकारहरु

2

सिमेन्ट बाेक्दै धुर्मुश

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>