Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
श्रीलङ्काका चारजना मन्त्रीद्वारा सामुहिक राजीनामा - Himalkhabar.com

थप समाचारशुक्रबार, जेठ ८, २०७२

श्रीलङ्काका चारजना मन्त्रीद्वारा सामुहिक राजीनामा

हिमालखबर

श्रीलङ्काको वर्तमान संयुक्त सरकारका चारजना मन्त्रीले सामूहिक राजीनामा दिएको समाचार छ ।

यो सरकार निर्माण भएपछिको यो नै पहिलो ठूलो राजनीतिक क्षति भएको विश्लेषकहरूको भनाई छ । गएको मार्च महिनामा निर्माण भएको राष्ट्रपति मैत्रीपाला सिरिसेनाको सरकारमा यो एक राजनीतिक क्षति भएको बताइएको छ ।

ती मन्त्रीहरू श्रीलङ्काको विपक्षी दल युनाइटेड नेसनल पार्टीका सदस्य हुन् । सो दल नै केही समयअघि सत्तारुढ दलसँग गाभिएको थियो ।

उनीहरूको सामूहिक राजीनामापछि वर्तमान सरकारको भविश्यमाथि नै प्रश्न चिह्न उठेको त छैन तर यस सरकारका लागि भने यो निर्णय प्रिय हुन नसक्ने बताइन्छ । उनीहरूले राजीनामा दिनुपर्नाको कारणका बारेमा केही बताएका छैनन् । तर पनि राजीनामाको बारेमा जानकारी दिनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा उनीहरूले यस सरकारसँग कामगर्न मन नलागेको भन्दै यो कदम चालेको बताएका थिए । रासस/सिन्ह्वा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>