थप समाचारशनिबार, जेठ ९, २०७२

दाेलखा पहिराेमा एक बृद्ध पुरिए

हिमालखबर

सुरी गाविस–२, दाेलखामा आज पहिरो गई गाई चराउन गएका स्थानीयवासी ७२ वर्षीय चन्द्रबहादुर गुरुङ पुरिएका छन् ।

उनको उद्धारका लागि घटनास्थलतर्फ नेपाली सेना र प्रहरीका जवानहरु परिचालन भइसकेको इलाका प्रहरी कार्यालय सिँगटीका प्रहरी निरीक्षक जीवन लामाले बताए ।

१२ वैशाखमा गएकाे महाभूकम्प र त्यसपछि आएका पराकम्पहरुले यस जिल्लाका थुप्रै ठाउँमा जमिन चिरा परेका छन् भने पहिरो जाने क्रम पनि रोकिएको छैन । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>