थप समाचारसोमबार, जेठ ११, २०७२

कालीगण्डकीले बगर बनाएकाे बैसरी

हिमालखबर

Rss_Images_1432551384738_SG_Myagdi Pureayako Basti- 01

पहिरोले पुरिएर बगरमा परिणत भएको भगवती २ को बैसरी गाउँ

महाभूकम्पले चर्काएकाे म्याग्दीकाे राम्चे–९, काफलडाँडाकाे पहाड ८ जेठबाट खस्न थाल्याे, पहिराेले कालीगण्डकी नदीलाई नै राेक्याे ।

१० जेठ दिउँसाेबाट विस्तारै अाफै खुल्न थालेकाे नदी अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले थप खाेल्दै छन् । प्रहरीका अनुसार एक तिहाई बढी जमेकाे पानी समेत बगिसकेकाे छ ।

तर, पहाडबाट खसेको पहिरोले पुरिएर बगरमा परिणत भएको भगवती २ को बैसरी गाउँ बगरमा परिणत भएकाे छ । पहिराे खस्ने क्रम राेकिएकाे छैन ।

Rss_Images_1432551495444_KK-Myagdi-pahiro rokiyna

नराेकिएकाे पहिराे ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>