खेलकुदसोमबार, जेठ ११, २०७२

नेपाली क्रिकेट खेलाडी अमेरिकामा खेल्दै

हिमालखबर

नेपाली क्रिकेट खेलाडी मनिता गाैतम अमेरिकामा भइरहेकाे क्रिकेट टुर्नामेन्ट २०१५ मा सहभागी छिन् ।

न्युयोर्कको ब्रुकलिनस्थित गेट वे मैदानमा भैरहेको ट्राई स्टेट न्युयोर्क महिला क्रिकेट टुर्नामेन्ट २०१५ मा मनिताले क्यालीफोर्नियाको फायरबर्ड समुहबाट खेलिकी थिईन् । उनले उक्त खेलमा दुई विकेट लिएकी थिइन् ।

तस्वीरहरुः ङिमा पाख्रीन्, न्युयोर्क

DSC_1771 DSC_1780 DSC_1798 DSC_1800 DSC_1807

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...