Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपाली क्रिकेट खेलाडी अमेरिकामा खेल्दै - Himalkhabar.com

खेलकुदसोमबार, जेठ ११, २०७२

नेपाली क्रिकेट खेलाडी अमेरिकामा खेल्दै

हिमालखबर

नेपाली क्रिकेट खेलाडी मनिता गाैतम अमेरिकामा भइरहेकाे क्रिकेट टुर्नामेन्ट २०१५ मा सहभागी छिन् ।

न्युयोर्कको ब्रुकलिनस्थित गेट वे मैदानमा भैरहेको ट्राई स्टेट न्युयोर्क महिला क्रिकेट टुर्नामेन्ट २०१५ मा मनिताले क्यालीफोर्नियाको फायरबर्ड समुहबाट खेलिकी थिईन् । उनले उक्त खेलमा दुई विकेट लिएकी थिइन् ।

तस्वीरहरुः ङिमा पाख्रीन्, न्युयोर्क

DSC_1771 DSC_1780 DSC_1798 DSC_1800 DSC_1807

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>