थप समाचारसोमबार, जेठ ११, २०७२
गुणराज लुइँटेल नागरिक दैनिककाे प्रधानसम्पादक
नागरिक दैनिकका प्रधानसम्पादक प्रतीक प्रधानले राजिनामा दिएपछि गुणराज लुइँटेल प्रधानसम्पादक नियुक्त भएका छन् ।
दुई बर्षअघि नागरिक दैनिकमा अाएका प्रधानले राजिनामा दिएका हुन् । उनकाे राजिनामा पछि नियुक्त लुइँटेलले मंगलवारदेखि काम थाल्ने लुइँटेल काम गर्दै अाएकाे सेताेपाटीले जनाएकाे छ ।
यसअघि नागरिक दैनिककाे पश्चिमेली संस्करणकाे सम्पादक रहेका लुइँटेल कान्तिपुर, नागरिक, अन्नपूर्ण पोष्ट दैनिकलगायतमा अढाई दशकदेखि पत्रकारिता गर्दै अाएका छन् । उनी एक बर्ष अघिसम्म अन्नपूर्ण पाेस्टमा सम्पादक थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
