थप समाचारसोमबार, जेठ ११, २०७२

दोलखा केन्द्र बनाएर भूकम्पको धक्का

हिमालखबर

१२ वैशाखमा गएको महाभूकम्पपछि लगातार गइरहेको साना–तिना धक्काहरु अझै रोकिएको छैन ।

११ जेठ राति १०ः१६ बजे दोलखा केन्द्र विन्दु बनाएर ४.४ म्याग्निुच्युडको भूकम्प गएको छ ।

यस्तै, विहान ३ः२३ बजे गोखा केन्द्र बनाएर ५ म्याग्निच्युड र ११ बजे दोलखा केन्द्र बनाएर ४.१ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

aq

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>