थप समाचारमंगलबार, जेठ १२, २०७२

भूकम्प पीडितलाई सित्तैमा विदेश

हिमालखबर

वैदेशिक रोजगार व्यवसायीले भूकम्प पीडित क्षेत्रका युवालाई निशुल्क वैदेशिक रोजगारीमा पठाउने भएका छन्।

बैदेशिक रोजगार व्यवसायी संघले भूकम्पका कारण घर भत्केको, आफन्त गुमाएको वा अन्य कुनै किसिमले प्रभावित युवालाई वैदेशिक रोजगारीमा पठाउँदा लाग्ने सेवा शुल्क नलिने निर्णय गरेको छ।

मलेसिया र खाडी मुलुक पठाउँदा कुनै पनि शुल्क नलिने प्रक्रिया सुरू गरेको संघले जनाएको छ।

नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>