अहिले दिउँसो २ः३० बजे दोलखा केन्द्र विन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापण केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । १२ वैशाखमा गएको महाभूकम्प पश्चात लगातार सानातिना भूकम्पको धक्काहरु गइरहेको छ ।
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
मत खसाल्नुस्
परिणाम हेर्नुस्