थप समाचारबिहीबार, जेठ १४, २०७२

ओलीलाई प्रधानमन्त्री बनाउन एमाओवादीमा लबिङ

हिमालखबर

kpएकीकृत माओवादीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रमा राखेर भावी राष्ट्रिय सहमतिको सरकार गठन पहल सूरु गरेको छ ।

एमाओवादीका कटु आलोचक भनेर चिनिएका ओलीलाई केन्द्रमा राखेर अध्यक्ष पुष्पकमल दाहालले नै यस्तो प्रस्ताव अघि सारेका हुन् ।

ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा स्वीकार गरेर अघि बढ्न दाहाल र ओलीबीच दर्जनौ पटक छलफल भइसकेका छन् । दाहाल निकट स्रोतका अनुसार संविधान निर्माणको सर्तमा अध्यक्ष दाहालले दुई मोडल प्रस्ताव गरेर सहमतीय सरकारका लागि पहल थालेका हुन् ।

नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>