थप समाचारबिहीबार, जेठ १४, २०७२

उज्यालाे नहुँदै चार पटक भूकम्प गयाे

हिमालखबर

१२ वैशाखमा गएकाे महाभूकम्पपछि लगातार साना–साना म्याग्निच्युडकाे भूकम्प गइरहेकाे छ ।

अाज विहान ५ः३० बजेसम्म काठमाडाैंसहित वरपरका जिल्लालाई केन्द्रविन्दु बनाएर चार पटक भूकम्प गएकाे छ । सवैभन्दा बढी विहान ५ः१२ बजे काठमाडाैं नै केन्द्रविन्दु बनाएर गएकाे ४ म्याग्निच्युडकाे भूकम्पकाे धक्का राजधानीमा बढी महशुस गरिएकाे थियाे ।

उक्त भूकप्पपछि राजधानीका अधिकांश मानिसहरु डरले सडकमा निस्केका थिए । यसबाहेक ५ः२९ बजे दाेलखा केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडकाे, ३ः४० बजे गाेरखा र धादिङकाे सीमाना बनाएर ४ म्याग्निच्युडकाे र विहान ३ः७ बजे गाेरखा र धादिङकै सीमाना केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडकाे भूकम्प गएकाे थियाे ।

महाभूकम्पकाे गएकाे एक महीना बितिसक्दा पनि भूकम्पकाे पराकम्प राेकिएकाे छैन ।

111

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>