थप समाचारबिहीबार, जेठ १४, २०७२

महाभूकम्पले मानवरहित बनाएकाे लाङटाङ (भिडियाे रिर्पाेट)

हिमालखबर

4 १२ वैशाखमा गएकाे महाभूकम्पले देशभर ठूलाे जनधनकाे क्षति गरेकाे छ ।

3

2 1झण्डै ९ हजारकाे मृत्यु, १७ हजार बढी घाइते र लाखाैलाई घरबारविहिन बनाएकाे महाभूकम्पले पर्यटकीय सून्दरबस्ती रसुवाकाे लाङटाङ गाउँ मानवरहित बनाएकाे छ । उक्त गाउँकाे क्षति, उद्दार र पुनःस्थापनाबारे नेपाली सेनाले बनाएकाे याे भिडियाे रिर्पाेट हेर्नुहाेस् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>