Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
महाभूकम्पपीडित सद्भावनादूतः मह र मनीषा - Himalkhabar.com

रमझमबिहीबार, जेठ १४, २०७२

महाभूकम्पपीडित सद्भावनादूतः मह र मनीषा

हिमालखबर

MH220px-Manisha_koirala_baskins_and_robbinsमहाभूकम्प पीडितहरुका लागि थप आर्थिक सहयोग सङ्कलन गर्न कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र मनीषा कोइरालालाई सद्भावनादूत नियुक्त गरिएकाे छ ।

अाज बसेकाे मन्त्रिपरिषद्काे बैठकले कलाकारहरु मह जाेडी र काेइरालालाई सद्भावना दूत नियुक्त गरेकाे हाे ।

बैठकले बलात्कारपछि हत्या गरिएकी सात वर्षीया पूजा सिंहको परिवारलाई राहतस्वरुप रु छ लाख दिने निर्णय पनि गरेको छ ।

सरकारबाट छात्रवृत्ति पाएका चिकित्सक एवम् स्वास्थ्यकर्मीलाई प्राकृतिक विपत्ति परेका समयमा मुलुकको कुनै पनि क्षेत्रमा जुनसुकै बखत खटाउन सक्ने गरी छात्रवृत्ति परिचालन निर्देशिका–२०७१ पनि पारित गरेकाे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>