थप समाचारशनिबार, जेठ १६, २०७२

चरा समात्न रुख चढेका युवाको करेन्ट लागेर मृत्यु

हिमालखबर

-सुरेश बिडारी, वीरगञ्ज

वीरगञ्ज उपमहानगरपालिका–२४ लिपनी बिर्तामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

लिपनी बिर्ताका १२ बर्षीय सफरेज आलमको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका आलमलाई उपचारका लागि चितवनको मेडिकल कलेजमा लैजादै गर्दा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुखमा चरा समात्न चढ्ने क्रममा ११ हजार भोल्ट प्रवाह भएको तारबाट करेन्ट लागेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>