थप समाचारशनिबार, जेठ १६, २०७२

दुई सय बढी टहरा बनाइसकेका गगन थापाकाे टाेली रसुवामा

हिमालखबर

Rss_Images_1432982711184_scb-ktm Shram sibirनेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाको नेतृत्वमा सय जना युवाहरु रसुवाका भूकम्पबाट क्षतिग्रस्त  क्षेत्र पुगेका छन् ।

सात दिनसम्म श्रम शिविर सञ्चालन गरी रसुवाका ५ विद्यालय सहित अस्थायी घर टहरा बनाउने जनाइएकाे छ । थापाका अनुसार जेठ अन्तिमसम्म १०० विद्यालय निर्माण गर्ने र यसकाे लागि १८ ठाउँमा एकै चोटि काम थालिनेछ ।

याे टोलीले रामेछाप, सिन्धुपाल्चोक, दोलखा, नुवाकोटर धादिङका २२० घरलाई जस्तापात उपलब्ध गराएको र ८० भन्दा बढी घरसहित विद्यालय निर्माण गरिसकेकाे छ  ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>