समाचारसोमबार, जेठ १८, २०७२

अर्थमन्त्रीका स्वकीय सचिवले राजिनामा दिए

हिमालखबर

जस्तापाता बेच्न खाेजेकाे अाराेप लागेपछि अर्थमन्त्री रामशरण महतका स्वकीय रमेश सचिव महतले राजिनामा दिएका छन् ।

नुवाकाेटका विभिन्न विद्यालयका लागि लगिएकाे जस्तापाता बेच्न खाेजेकाे अाराेप महतलाई लागेकाे  छ । उनले पत्रकार सम्मेलन गरेर छानविनमा सहयाेग गर्न राजिनामा दिएकाे जनाएका छन् । उनी नुवाकाेट कांग्रेसका सचिव समेत हुन् ।

उनीमाथि छानविन गर्न नुवाकाेट प्रशासनले छानविन समिति बनाएकाे छ भने एमाअाेवादीले संसद् सचिवालयमा उजुरी दर्ता गराएकाे छ । महतले अाफूलाई लागेकाे अाराेप खण्डन गर्न अायाेजित पत्रकार सम्मेलनमा कुटपिट समेत भएकाे थियाे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>