समाचारसोमबार, जेठ १८, २०७२

‘कोइरालाको नेतृत्वमा नै राष्ट्रिय सरकार’

हिमालखबर

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नयाँ संविधान निर्माण र विपद् व्यवस्थापन गर्न सत्ता परिवर्तन अहिलेको ‘अजेन्डा’ नभएकाे बताएका छन् ।

उनले वर्तमान प्रधानमन्त्री सुशील कोइराला सरकार नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारमा रुपान्तरण गर्नुपर्ने बताए । उनले भने, “एमाले र कांग्रेसले विगतमा गरेको सहमतिअनुसार संविधान जारी गर्नु प्रमुख लक्ष्य हाे ।”

पुनःनिर्माणमा विदेशीको मात्रै आश गरेर नहुने बताउँदै पुनःनिर्माणमा आफ्नो शीप प्रयोग गर्दै आफ्ना घरटहरा आफैँ बनाउनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>