थप समाचारमंगलबार, जेठ १९, २०७२

सर्पको टोकाईबाट बालिकाको मृत्यु

हिमालखबर

-सुरेश बिडारी, वीरगञ्ज

बिषालु सर्पको टोकाईबाट बारामा एक बालिकाको मृत्यु भएको छ ।

पिप्राविर्ता–१, की शिवबच्चन महतोेकी ६ बर्षीया छोरी कृष्णकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

१८ जेठ राति ९ बजे घरमै सुतिरहेका बेला बिषालु सर्पले टोकेपछि उपचारका लागि अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>