थप समाचारसोमबार, जेठ १८, २०७२

हलेसीमा संघको शाखा विस्तार

हिमालखबर

उद्योग बाणिज्य संघ खोटाङले पर्यटकीय क्षेत्र हलेसीमा शाखा विस्तार गरेको छ ।

पूर्वको पशुपतिनाथ भनेर चिनिने महादेवस्थान रहेको हलेसी व्यापारिक क्षेत्र बन्दै गएकाले शाखा विस्तार गरिएको उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य खुशनारायण सैंजुले बताए ।

उनका अनुसार शाखा विस्तार भएपछि बजारको बेतिथी नियन्त्रण हुने र राजश्व संकलनमा सहयोग पुग्नेछ । त्यहाँ गौरव गिरीको अध्यक्षतामा शाखा विस्तार भएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>