थप समाचारबुधबार, जेठ २०, २०७२
एक घण्टाभित्र दुई भूकम्प
दोलखा केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ ।
अहिले दिउँसो २ः३९ बजे भूकम्प गएको हो । यसअघि, १ः३७ बजे सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो । यी दुईसहित आज तीन पटक धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापण केन्द्रले जनाएको छ ।
यसअघि, विहान २ः४५ बजे सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>