थप समाचारबुधबार, जेठ २०, २०७२

स्वास्थ्य चौकीलाई सहयोग

हिमालखबर

सोेसाइटीका संयोजक डाक्टर प्रेनित पोखरेल स्वास्थ्य चाैकीकाे अस्थायी टहरा हस्तान्तरण गर्दै ।

सोेसाइटीका संयोजक डाक्टर प्रेनित पोखरेल स्वास्थ्य चाैकीकाे अस्थायी टहरा हस्तान्तरण गर्दै ।

हेल्थ एण्ड डेभलपमेन्ट सोेसाइटी नेपालले काठमाडौंको बुढानिलकण्ठस्थित चुन्निखेल उपस्वास्थ्य चौकीलाई अस्थायी टहरा बनाइदिएको छ ।

१२ वैशाखमा गएको महाभूकम्पले भवन भत्काएपछि नजिकै रहेको नौलिन मावि परिसरमा उपस्वास्थ्य चौकी सञ्चालन हुँदै आएको थियो ।

इटालीको एफएओ एण्ड आईएफएडी स्टाफ संस्थाको सहयोगमा बनेको अस्थायी टहराबाट नै अहिले उपचार हुन थालेको सोेसाइटीका संयोजक डाक्टर प्रेनित पोखरेलले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>