समाचारशुक्रबार, जेठ २२, २०७२
करेन्ट लागेर एक जनाको मृत्यु
-विद्रोही गिरी, नवलपरासी
कुमारवर्ती–६, नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार करेन्ट लागेर गम्भीर घाईते भएका २२ बर्षीय रञ्जन पराजुलीको उपचारका लागि भरतपुर लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
आफ्नै घर पछाडि खेतमा मोटर लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
