समाचारशुक्रबार, जेठ २२, २०७२

चार दलको बैठक चार बजे

हिमालखबर

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको प्रमुख चार दलको बैठक दिउँसो चार बजेका लागि सारिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैठकमा अनुपस्थित भएपछि बैठक सारिएको हो । नयाँ संविधान, पुनःस्थापना र राष्ट्रिय सरकारलाई प्याकेजमा सहमति खोज्न भन्दै सुरु भएको दलहरुबीचको छलफल अहिले संविधानका अन्तर्वस्तुमा केन्द्रीत भएको छ ।

निर्वाचन प्रणालीमा लगभग सहमति जुटाएको दलहरुले संघीयताबारे छलफल चलाइरहेका छन् । सहमति खोज्न भनेर संविधानको बैठक २५ जेठसम्मलाई स्थगित गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>