समाचारशुक्रबार, जेठ २२, २०७२

काठमाडौं केन्द्रविन्दु बनाएर फेरि भूकम्प

हिमालखबर

काठमाडौं केन्द्रविन्दु बनाएर फेरि भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ः१६ बजे ४ म्याग्निच्युडको भूकम्प गएको हो । आज गएको यो दोस्रो भूकम्प हो ।

यसअघि सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर १०ः२ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । १२ वैशाखमा गएको महाभूकम्पपछि विस्तारै कम्पनहरु क्म हुँदै गइरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>