समाचारशुक्रबार, जेठ २२, २०७२
राहत सवैले पाउन्ः राष्ट्रपति
राष्ट्रपति रामवरण यादवले भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोकको भ्रमण गरेका छन् ।
नेपाली सेनाको हेलिकोप्टरबाट चौतारास्थित गोरखनाथ गण पुगेका राष्ट्रपति यादवले भूकम्पपछिको अवस्थाबारे जानकारी लिएका थिए ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीले उद्धार, राहत र पुनस्थापनामा निष्पक्षता अपनाइएको बताए । राष्ट्रपति यादवले पनि जिल्लाको विकट वस्तीहरुमा समेत कुनै भेदभाव राहत र पुनःस्थापना कार्यले गति पाउनुपर्ने निर्देशन दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
