समाचारआइतबार, जेठ २४, २०७२
अतिद्रूत मार्गबाट संविधानः पाेखरेल
एमाअाेवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलल नयाँ संविधान निर्माण गर्नका लागि प्रमुख दलले अतिद्रूत विधि अपनाउनुपर्नेे बताएका छन् ।
गृह जिल्ला महोत्तरी आउनुभएका नेता पोखरेलले पत्रकारसँग कुरा गर्दै राष्ट्रिय सङ्कटसँग सामना गर्नका लागि राष्ट्रिय सहमतिको सरकारभन्दा सहमतिमा संविधान निर्माण गर्नुपर्ने बताए ।
नेपालको निर्वाचन प्रणालीमा ६० प्रतिशत प्रत्यक्ष तथा ४० प्रतिशत समानुपातिक तरिकाले गराउने निर्णय अन्तिम चरणमा पुगेको र सो निर्णयलाई केही दिनमै अन्तिम रुप दिइने उनको भनाई थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
