थप समाचारमंगलबार, जेठ २६, २०७२
प्रधानन्यायाधीशमा कल्याण श्रेष्ठ सिफारिस
संवैधानिक परिषदले प्रधानन्यायाधीशमा कल्याण श्रेष्ठलाई सिफारिस गरेको छ ।
२६ जेठ विहान बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा कल्याण श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
उमेर हदका कारण प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले २३ असारमा अवकाश पाउने भएपछि आगामी प्रधानन्यायाधीशमा सर्वोच्चकै वरिष्ठ न्यायाधीश श्रेष्ठको नाम सिफारिस गरिएको हो ।
परिषद्को सिफारिसमाथि संसदीय सुनुवाई भएपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् ।
प्रधानन्यायाधीशमा श्रेष्ठको पदावधि करिब १० महिनाको हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>