समाचारबुधबार, जेठ २७, २०७२
२०–२० विश्वकप क्रिकेट छनाेट खेलका लागि नेपाली टोली घोषणा
२०–२० विश्वकप क्रिकेट छनाेट खेलका लागि नेपाली क्रिकेट समूह घोषणा गरिएको छ । आगामी जुलाईमा हुने खेलका लागि पारस खड्का कप्तान रहेको नेपाली टोली घोषणा गरिएको हो ।
टोलीमा शरद भेसवाकर, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सागर पुन, विनोद भण्डारी, राजेश पुलामी मगर, अनिल मण्डल, जितेन्द्र मुखिया, प्रदिप ऐरी र सिद्धान्त लोहनी छन् ।
यस्तै, वैकल्पिक खेलाडीमा पृथु बास्कोटा, मेहबुब अलम, भुवन कार्की र अभिनाश कर्ण रहेका छन् । ‘ए’ समूहमा परेको नेपाल आयरल्याण्ड, हङकङ, पपुवान्यूगिनी, नामिबिया, अमेरिका र जर्सीसँग भीड्नेछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
