समाचारबिहीबार, जेठ २८, २०७२
ताप्लेजुङ पहिरोमा मृत्यु हुनेको संख्या ५३ पुग्यो (अपडेट)
ताप्लेजुङको पश्चिमी क्षेत्रका विभिन्न गाविसमा वर्षासँगै गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ५३पुगेको छ ।
पहिरोमा पुरिनेहरुको संख्या हालसम्म यकिन हुन सकेको छैन । प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाका अनुसार जिल्लाका थिङलावु, खोक्लिङ, लिवाङ, सान्थाक्रा र लिङतेप गाविस पहिरोवाट अधिक प्रभावित भएका छन ।
पहिरोका कारण लिवाङ गाविसमा सवैभन्दा धेरै मानवीय क्षति भएको छ । सो गाविसमा २४ सान्थाक्रामा १२, थिङलनवुमा ५ तथा खोक्लिङ र लिङतेपमा ३–३ जनाको मृत्यु भएको हो ।
लक्ष्मी गौतम
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
