समाचारमंगलबार, आषाढ १, २०७२

सीके राउतले बोल्न पाउनुपर्छः एम्नेष्टी

हिमालखबर

मानवअधिकारको क्षेत्रमा कार्यरत बेलायती संस्था एम्नेष्टी इन्टरनेसनलले सीके राउतले बोल्न पाउनुपर्ने अधिकार सरकारले सुरक्षित गर्नुपर्ने जनाएको छ ।

एम्नेष्टीले विज्ञप्ति जारी गर्दै राउतलाई अभिव्यक्ति स्वतन्त्रता, संगठित हुने स्वतन्त्रता हुनुपर्ने जनाएको छ । विज्ञप्तिमा राउतलाई स्वेच्छाचारी गिरफ्तारी एवम् थुना हुन नहुने पनि उल्लेख गरेको छ ।

एम्नेष्टीले संस्थाप्रति असहमति जनाउँदै राजिनामा गरेका पूर्वसभापति कृष्ण पहाडीसहित ९ जनाप्रति शुभेच्छा प्रकट गरेको छ ।

amnesty

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>