समाचारबुधबार, आषाढ २, २०७२

असारभित्रै संविधानः खड्का

हिमालखबर

नेपाली कांग्रेसका सह–महामन्त्री पूर्णबहादुर खड्काले असारभित्रै नयाँ संविधान आउने बताएका छन् ।

सुर्खेत जाने क्रममा नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा खड्काले दलहरुको सहमति असारभित्रै संविधान ल्याउने भएको बताए । उनले भने, ‘‘संविधान जारी गरेर ढिलोमा दुई महीनाभित्र सरकार परिवर्तन हुन्छ ।’’

उनले संविधान जारी भएकै दिन प्रधानमन्त्री सुशील कोइरालाले राजिनामा दिने बताए ।

-केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>