थप समाचारशुक्रबार, आषाढ ४, २०७२

फैसलाले संविधानसभाको सार्वभौम अधिकारमाथि प्रश्न गर्‍याेः थापा

हिमालखबर

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वाेच्च अदालतको फैसलाको फैसलाप्रति असन्तुष्टि जनाएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटमार्फत सर्वाेच्चको यो फैसलाले संविधानसभाको सार्वभौम अधिकारमाथि प्रश्नचिन्ह खडा गरेको उल्लेख गरेका छन् ।

थापाले लेखेका छन्, ‘‘१६ बुँदे सम्झौताले संविधानसभाको निर्णायकत्व अपहरण गरेको थियो, सर्वाेच्चको फैसलाले संविधानसभाको सार्वभौम अधिकारमाथि प्रश्नचिन्ह खडा गरेको छ ।’’

सर्वाेच्च अदालतले १६ बुँदे सहमतिपछि परेको रिटमाथि अन्तरिम आदेश जारी गर्दै संविधान निर्माण कार्यमा रोक लगाएको छ ।

kkk

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>