थप समाचारसोमबार, आषाढ ७, २०७२

सर्पको डसाईले बालिकाको मृत्यु

हिमालखबर

मिथुकरम–३, नवलरासीमा सर्पको डसाईले १४ बर्षीया मनिषा गैरेको मृत्यु भएको छ ।

घर बाहिर निस्केको बेला उनलाई सर्पले डसेको थियो । डसाईबाट विरामी परेकी गैरेको तनुहँको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याउनासाथ मृत्यु भएको घाेषणा गरिएकाे थियाे ।

पहाडी भेगमा पछिल्लो समय बिषालु सर्पको बिगबिगी बढेको छ । १७ पहाडी गाविसमा सर्पको डसाईबाट भएका विरामीको उपचार हुन नसक्ने हुँदा बर्षेनि मर्नेको संख्या ठूलो छ ।

विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>