Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पुबुदुको कार्यकाल डिसेम्बर सम्म थप - Himalkhabar.com

खेलकुदमंगलबार, आषाढ ८, २०७२

पुबुदुको कार्यकाल डिसेम्बर सम्म थप

हिमालखबर

Coach-sptनेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायकेको म्याद ६ महिनाका लागि थपिएको छ ।

८ असारमा नेपाल क्रिकेट संघ (क्यान) र पुबुदु दासानायकेबीच डिसेम्बर ३१, २०१५ सम्मका लागि अवधि थपिएको सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

विश्वकपको छनोट खेल खेल्न जान लागेको राष्ट्रिय टिमको बिदाई कार्यक्रमका बीच नै पुबुदुले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

श्रीलंकाली मुलका क्यनाडाली नागरिक पुबुदु सन् २०११ को अगस्तदेखि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक पदमा कार्यरत छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>