थप समाचारबिहीबार, आषाढ १०, २०७२

काठमाडौं नजिकै केन्द्रविन्दु बनाएर भूकम्प

हिमालखबर

नुवाकोट केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । १० असार राति ९ः७ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौंबाट १५ किमि टाढा ओखरपौवा भूकम्पको केन्द्रविन्दु थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>