थप समाचारशुक्रबार, आषाढ ११, २०७२

पाैने तीन बजे भूकम्पको धक्का महसुस (ललितपुर केन्द्र)

हिमालखबर

ललिपुरलाई केन्द्र बनाएर ११ असार दिउँसो २ः४५ बजे भूकम्प गएको छ ।

११ असारमा गएको ४.१ म्याग्निच्यूडको भूकम्प १२ वैशाखमा गएको विनाशकारी भूकम्पकै पराकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि १० असारमा ४ भन्दा माथि र ५ भन्दा कमका तीन वटा भूकम्प गएका थिए ।
quake

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>