थप समाचारसोमबार, आषाढ १४, २०७२
मध्यरातमा भूकम्प
सिन्धुपाल्चोक केन्द्र विन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापण केन्द्रका अनुसार १४ असार रातको ११ः३४ बजे भूकम्प गएको हो । भूकम्प ४ म्याग्निच्युडको थियो ।
यसअघि आजै बिहान ५ बजेर ४२ मिनेट जाँदा रामेछाप केन्द्रबिन्दु भएको ५ म्याग्निच्युडको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रको वेबसाइटमा जनाइएको छ ।
१३ वैशाखमा गएकाे महाभूकम्पपछि ४ म्याग्निच्युड माथिका ३०० भन्दा बढी परकम्प गइसकेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>