थप समाचारबुधबार, आषाढ १६, २०७२
संविधानको प्रारम्भिक मस्यौदाको पूर्ण पाठ
संविधान मस्यौदा समितिले संविधानसभामा पेश गरेको ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदा प्रतिवेदन एक साता जनताको प्रतिक्रियाका लागि जनतामा लगिने र पुनः संविधानसभामार्फत संवाद समितिमा फर्काइने छ ।
‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदा प्रतिवेदन
जनताको प्रतिक्रियासहित संविधानसभामा पेस गरिने मस्यौदामाथि छलफल भएपछि पुनःमस्यौदा समितिमा जानेछ ।
मस्यौदा समितिले त्यसलाई संविधानको मस्यौदाका रुपमा तयार गरी पुनःसंविधानसभामा पेस गर्नेछ ।
सभामा प्रस्तुत संविधानको विधेयकमाथि दफावार छलफल भई पारित भएपछि नयाँ संविधान घोषणा हुनेछ ।
यी सबै प्रक्रिया द्रुत हिसाबले अघि बढाइने र यसका लागि करिब बढीमा २५ दिन लाग्ने अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>