समाचारशनिबार, आषाढ १९, २०७२

सरकारको नीति तथा कार्यक्रम २३ असारमा

हिमालखबर

आर्थिक वर्ष २०७२/७३ को सरकारको नीति तथा कार्यक्रम व्यवस्थापिका–संसद्को २३ असारमा बस्ने बैठकमा प्रस्तुत हुने भएको छ ।

संसद्को आजको बैठकमा सभामुख सुवास नेम्वाङले आगामी आर्थिक वर्षका लागि उक्त दिन अपराह्न ३ बजे राष्ट्रपति डा. रामवरण यादवबाट चालू अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (सम्बोधन) हुनेसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनेछन् ।

संसद्को बैठक अहिलेसम्म पनि जारी रहेको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>