Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
चिलीले ९९ वर्षमा पहिलो पटक जित्यो कोपा अमेरिका - Himalkhabar.com

खेलकुदआइतबार, आषाढ २०, २०७२

चिलीले ९९ वर्षमा पहिलो पटक जित्यो कोपा अमेरिका

हिमालखबर

afpचिलीले अन्तर्राष्ट्रिय फुटबलमा ऐतिहासिक जीत हासिल गर्दै अर्जेन्टिनालाई हराएको छ । ‘कोपा अमेरिका’ को फाइनलमा चिली विजयी भएको हो ।

सन् १९१६ मा शुरु भएको यो टुर्नामेन्टमा चिलीले अहिलेसम्म १७३ म्याच खेल्यो तर कहिल्यै विजयी हुन सकेको थिएन् ।

२२ वर्ष पहिले ‘कोपा अमेरिका’ जितेको अर्जेन्टिनाले पछिल्लो त्यसयता कुनै ठूलो टुर्नामेन्ट जितेको छैन ।

शनिबार राति शुरु भएको खेलमा चिलीले अर्जेन्टिनाका स्टार खेलाडी मेसीलाई आक्रमक हुने मौका दिएन ।

दुवै टिमले आफ्नो पहिलो पेनाल्टीले गोलमा परिणत गरेका थिए । चिलीका लागि महिलो गोल मतिया फर्नान्डेज र अर्जेन्टिनाका लागि मेसीले गरे ।

आर्तुरो विदालले चिलीका लागि दोस्रो गोल गरे तर, अर्जेन्टिनाका इग्वाइनको प्रयास भने असफल रह्यो ।

चाल्र्स अरांग्विजले चिलीका लागि तेस्रो गोल गरे र अर्जेन्टिनाका लागि बानेगाको प्रयास क्लाडियो ब्रावोले असफल बनाइदिए ।

अलेक्सिस सांचेजले चिलीका लागि चौथो र अन्तिम गोल गरे र म्याच चिलीले जित्यो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>