थप समाचारसोमबार, आषाढ २१, २०७२

गोइतबाट छुटेका सिंहले हतियार बुझाए

हिमालखबर

unnamedजयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाबाट छुटिएका अजित सिंहले सरकारलाई हतियार बुझएका छन् ।

उनले २१ असारमा दोस्रो पटक प्रशासनलाई हतियार बुझाएका हुन् । अध्यक्ष सिंहले १८ इन्चको एक थान राइफल, कटुवा पेस्तोल एक थान, सकेट बम दुई थान गरी चार थान हतियार बुझाएका हुन् ।

उनले यसअघि २ मंसिर २०७१ मा नौ थान हतियार सप्तरी प्रशासन समक्ष नै बुझाएका थिए । दोस्रो पटक हतियार बुझ्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले अजयलाई आम नागरिक सरहको सुरक्षा दिने राज्यले जिम्मेबारी लिएको बताए ।

श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>